Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रक्रिया सुरु

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रक्रिया सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 438
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन संसद् बैठकमा प्रक्रिया सुरु भएको छ।

    दाहाललाई नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपासहित अधिकांश दलहरुको समर्थन छ।



    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले भने सरकारलाई समर्थन नगर्ने भएका छन् ।



    प्रतिनिधिसभाको आजको बैठकमा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए ।

    नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार