Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटघाट भएको छ ।

राउत र थम्पसनबीच शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भेटवार्ता भएको हो ।

भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूत थम्पसनले शुभकामना दिएका छन् ।

साथै भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077