Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्डलाई भेट्न बालुवाटार पुगे बागमतीका मुख्यमन्त्री जम्कट्टेल

    प्रचण्डलाई भेट्न बालुवाटार पुगे बागमतीका मुख्यमन्त्री जम्कट्टेल

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 528
    SHARES

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री जम्मकट्टेल आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।



    भेटका क्रममा उनीहरुबीच आपसमा बधाई साटासाट भएको छ ।



    साथै बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे र विश्वासको मत लिने र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार