Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।

आज शपथ ग्रहण गरेपछि शर्माले पदभार सम्हालेका हुन । उनी एमालेलगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

शर्मा प्रदेशसभा सदस्यमा रुकुम पश्चिम (२) बाट निर्वाचित भएका हुन् ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077