Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्कृष्ट पुनरागमनसँगै युनाइटेडले सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ ।

६० मिनेटमा सिटीले गोल गरेर अग्रता लिएको थियो । तर ४ मिनेटभित्रै २ गोल गरेर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो ।

७८ मिनेटमा ब्रुनो फर्नान्डेज र ८२ मिनेटमा मार्कुस रास्फोर्डले गोल गरेर युनाइटेडलाई जिताए । जितसँगै युनाइटेड ३८ अंकका साथ तेस्रो स्थानमा पुगेको छ ।

म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई पछि पारेको हो । ३९अंक भएको सिटी दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077