Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कंगोको चर्चमा बम आक्रमण : १० जनाको मृत्यु, ३९ घाइते

    कंगोको चर्चमा बम आक्रमण : १० जनाको मृत्यु, ३९ घाइते

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 507
    SHARES

    फाइल तस्विर

    एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक चर्चमा गरिएको बम आक्रमणमा १० जना मानिसहरू मारिएका छन् ।

    सोही आक्रमणमा परी ३९ जना मानिसहरू घाइते भएका हुन् ।



    युगाण्डाको सीमा नजिक कंगोको कासिन्दी शहरमा रहेको चर्चमा विद्रोही समूह आइ.एस.आइ.एल.ले प्राथना गरिरहेका मानिसहरुको माझ बम आक्रमण गरेको हो ।



    घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार