Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशकाे उपसभामुखमा एमालेकी चाँपागाई निर्वाचित

हेटौँडा । बागमती प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेकी सांसद अप्सरा चापागाँई निर्वाचित भएकी छन् ।
एमाले समानुपातिक सांसद रहेकी चापागाँईले ६१ मत प्राप्त गरिन् ।

सभामुखकी उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले ३ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारको भने मत विभाजन भएन् ।

नेकपा एमालेकी चापागाईं विजयी भएपछि परियारको मत विभाजन नभएको हो ।

बागमती प्रदेशका १ सय १० मध्ये १ सय ८ जना सांसदले मतदान प्रक्रियामा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077