Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमतीकी उपसभामुख चापागाईंले लिइन् पद तथा गोपनीयताको शपथ

हेटौंडा । बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले आज शपथ लिएकी छन् ।

प्रदेश प्रमुख कार्यालय हेटौंडामा आयोजित समारोहमा उनलाई सभामुख भुवन पाठकले शपथ गराएका हुन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार चापागाईं ६१ मत प्राप्त गरि निर्वाचित भएकी थिइन् ।

उपसभामुख चापागाईंले आजै पदभार ग्रहण गर्नेछिन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077