Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यौन दुर्व्यवहारको आरोपमा फुटबलर अल्भेस पक्राउ

एजेन्सी। बार्सिलोनाका पूर्व डिफेण्डर ड्यानी अल्भेस पक्राउ परेका छन् । एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेन प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडितले ३० डिसेम्बरको राती पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी थिइन् ।

त्यही उजुरीका आधारमा प्रहरीले उनलाई पक्रेको हो । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने बताएको छ ।

आल्भेस अहिले पुमास भनिने मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077