Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सीडीओसहित गृहका ७० उपसचिव तथा सहसचिव फेरिए, कसको कहाँ सरुवा ?

    सीडीओसहित गृहका ७० उपसचिव तथा सहसचिव फेरिए, कसको कहाँ सरुवा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 621
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीहरुलाई काज सरुवा गरेको छ ।

    शुक्रबार उप-प्रधान तथा गृहमन्त्री स्तरको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको काज सरुवा गरिएको हो ।



    काज सरुवा सूचीअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नुवाकोट सरुवा भएका छन् । भने उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत युवराज कटेललाई खटाइएको छ ।



    मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा छ ।

    नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार