Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरु भारतीय दूतावासको सांगीतिक साँझमा [फोटो फिचर]

    प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरु भारतीय दूतावासको सांगीतिक साँझमा [फोटो फिचर]

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 543
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार एक सांगीतिक साँझमा सहभागी भएका छन् ।

    ओली नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको सांगीतिक साँझमा सहभागी भएका हुन् ।



    यस्तै उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुरमार नेपाल लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।



    भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत आज राजधानीमा साङ्गीतिक कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा दुई देशको विभिन्न परम्परा झल्कने सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

    हेर्नुहोस् तस्बिरहरु :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार