Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सीको गोलरहित बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।

शनिबार राति एन्फिल्डमा खेलमा दुबै टोलीले पाएका गोलका राम्रा अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

यो नतिजापछि लिभरपुल शीर्ष चार भन्दा ९ अंकले पछि परेको छ। ८ औँ स्थानमा रहको योगर्न क्लोपको टोली लिभरपुलको १९ खेलबाट २९ अंक छ।

खेलपछि लिभरपुलले छैठौं स्थानमा उक्लने मौका गुमायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077