Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामको पहिलो जित

एजेन्सी । जारोड बोवेनको दुई गोलमा इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले एभर्टनलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा वेस्ट हयामले एभर्टनलाई २–० गोल अन्तरले हराएको हो ।

खेलको ३४ र ४१औँ मिनेटमा बोवेनले गोल गर्दै टोलीलाई रेलिगेसन जोनबाट बचाएका हुन् ।

पछिल्लो तिन महिनामा वेस्ट ह्यामको यो पहिलो प्रिमियर लिग जित हो ।

वेस्ट ह्यामको जितले भने एभर्टनलाई दबाब बढेको छ। एभर्टन १५ अंकमा अंक तालिकाको १९औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077