Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

श्रीलंका फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

एजेन्सी । श्रीलंका फुटबल महासंघ (एफएफएसएल) लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

फिफा काउन्सिलको शनिबार बसेको बैठकले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै जनवरी २१ बाट लागू हुने गरेर प्रतिबन्ध लगाएको हो ।

अर्को निर्णय नभएसम्मका लागि यो प्रतिबन्ध कायम रहनेछ ।

यसक्रममा श्रीलंका र त्यसको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077