Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माघ १५ गते मण्डलामा बालेनविरुद्ध प्रदर्शनको तयारी, स्वेच्छाचारी र निरंकुश बनेको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध माघ १५ गते माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजनमा माघ १५ गते माइतीघर मण्डलामा प्रदर्शन हुने भएको हो ।

मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको र मेयर बालेन स्वेच्छाचारी एव निरंकुश बन्दै गएका कारण उनीविरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार मेयर साहका विभिन्न कार्यका कारण मारमा परेका पीडितहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077