Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार ८.१५ अंकले बढ्याे, टेलिकमले गर्यो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा मंगलबार कारोबार रकम घटेको छ । कारोबार रकम घटे पनि परिसूचक भने ८.१५ अंकले बढेर २१७३.२५ विन्दु आएर रोकिएको छ ।

बजारमा लगानीकर्ताले आज २ सय ४८ कम्पनीको ८३ लाख कित्ता शेयर ३ अर्ब ३ लाख रुपैयाँका कारोबार गरेका छन् ।

आज २४८ कम्पनीको ८३ लाख कित्ता सेयर बिक्री भएको हो। योसँगै कुल बजार पुँजीकरण ३१ खर्ब र बजारमा तरलता ११ खर्ब पुगेको छ।

कारोबारको हिसाबले यस दिन नेपाल दूरसञ्चार कम्पनी अगाडि छ । यस कम्पनीको १२ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077