Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीलंकाका राष्ट्रपतिद्वारा सरकारी खर्च घटाउन निर्देशन

    श्रीलंकाका राष्ट्रपतिद्वारा सरकारी खर्च घटाउन निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 462
    SHARES

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् ।

    हाल सरकारको राजस्व मासिक खर्चभन्दा कम रहेको भन्दै उनले खर्च कटौती गर्न निर्देशन दिएका हुन् ।



    राष्ट्रपतिले जनरल ट्रेजरीले भुक्तानीकर्ता बाहेक सबै खर्चहरू पूरा गर्न यो समय अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् ।



    योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिन्छ।

    राष्ट्रपतिले निजामती कर्मचारीले कर्जाको आधारमा वस्तु तथा सेवा लिनबाट हाललाई टाढै रहनुपर्ने पनि धारणा राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार