Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीलंकाको नयाँ राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

    श्रीलंकाको नयाँ राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्।

    आज भएको निर्वाचनमा विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।



    विक्रमासिंघले आफ्नै दलका दलस अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् ।



    दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् । यसअघि विक्रमासिंघे कार्यवाहक राष्ट्रपतिको भूमिकामा थिए ।  नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार