Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • फिफाद्धारा श्रीलंकामाथिको निलम्बन फुकुवा

    फिफाद्धारा श्रीलंकामाथिको निलम्बन फुकुवा

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 861
    SHARES

    काठमाडौं । फिफाले श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको छ ।

    फिफाकी महासचिव फात्मा समौराले सोमबार एक विज्ञप्ति जारी गर्दै फिफाले अगस्ट २७ मा तत्कालै लागु हुने गरी श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको बताएकी हुन् ।



    गुटबन्दी र संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफाले गएको जनवरी २१ मा श्रीलंकन फुटबल फेडेरेसनलाई निलम्बित गरेको थियो ।



    तर, दुई हप्ताअघि भएको छलफलपछि फुटबलको विकासका लागि सबै गुट साझा उद्देश्यसाथ अघि बढ्ने सहमति बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार