Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • श्रीलंकामा ६ दिनमै पक्राउ परे १० हजार बढी अपराधी

    श्रीलंकामा ६ दिनमै पक्राउ परे १० हजार बढी अपराधी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 561
    SHARES

    एजेन्सी । श्रीलंकामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ परेका छन् ।

    श्रीलंकाको प्रहरीले हालै सुरु गरेको विशेष कारबाहीका क्रममा लागुऔषधसम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको हो ।



    लागुऔषध ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट सुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार पक्राउ परेका १० हजार ४ सय ५६ जना मध्ये ५ सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार