Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।

मध्याह्न १२ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077