Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

बैठक बिहान साढे १० बजेबाट कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा सुरु हुन लागेको हो ।

बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । उनले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077