Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।

गृह मन्त्रालयबारे राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समयावधि आज सकिँदैछ । सोही विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

यस अघि शुक्रबार राति ओलीले रवि लामिछाने र राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077