Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • एरोन फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

    एरोन फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 474
    SHARES

    मेलबर्न । एरोन फिन्चले मंगलबार सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् ।

    उनले कीर्तिमान ७६ खेलमा अस्ट्रेलियाका लागि २०– ट्वान्टी क्रिकेटमा कप्तानीको भूमिका निभाएका थिए ।



    उनकै नेतृत्वमा अस्ट्रेलियाले पहिलो पल्ट सन् २०२१ मा ट्वान्टी ट्वान्टी विश्वकप जितेको थियो । गत वर्ष अस्ट्रेलियामै भएको यसै विश्वकपमा पनि अस्ट्रेलियाले उनको नेतृत्वमा खेलेको थियो तर उपाधि भने रक्षा गर्न सकेन ।



    माथिल्लो क्रमका ३६ वर्षीय ब्याटर फिन्चले अस्ट्रेलियाका लागि सन् २०१५ मा वान डे विश्वकप पनि जितेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार