Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त

    बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 756
    SHARES

    मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् ।

    मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।



    उनी जनसंख्या र बुढ्यौलीविद् हुन् । हाल उनी विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् ।



    नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् भने अमेरिकबाट रिसर्च पूरा गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार