Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र युरोपियन युनियनकी आयुक्त उर्पिलेननबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र युरोपियन युनियनकी आयुक्त उर्पिलेननबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 591
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग युरोपियन युनियनकी आयुक्त युट्टा उर्पिलेननले भेटवार्ता गरेकी छन् ।

    नेपाल भ्रमणमा रहेका उर्पिलेननलगायतका प्रतिनिधिमण्डलले बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको हो ।



    भेटमा प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि युरोपियन युनियनले तय गरेको रणनीतिका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जनाइएको छ ।



    नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार