Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतको टिप्पणी - राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जस्तो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको टिप्पणी गरेका छन् ।

शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रपतिको सम्बोधनमा सबैको इच्छापत्र जस्तो कुरा आएको टिप्पणी गरे । सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उनको भनाइ छ ।

जतिसुकै विषय उठाए पनि सरकारले कत्तिको कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहने प्रवक्ता महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077