Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालिकालाई फकाइफुलाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

गोरखा । गोरखामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् ।

जिल्लाको सिरानचोक गाउँपालिका–४ आरुबोटका ६० वर्षीय रमेश पोखरेल पक्राउ परेका हुन् ।

बालिकालाई फकाइफुलाई पुस २० गते बलात्कार गरेको जाहेरी परेपछि पोखरेललाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बालिकालाई आफ्नै कोठामा लागि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077