Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्दै अर्थमन्त्री पौडेल

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष (२०७९/८०) को बजेट समीक्षा सार्वजनिक गर्दैछन् ।

प्रतिनिधिसभाको जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको समीक्षा पेश गरेका हुन् ।

चालू बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएका हुन् । शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077