Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदलाई सम्झिए, पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण

    प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदलाई सम्झिए, पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा माल्यार्पण गरेका छन्।

    जनयुद्ध दिवसमा अवसरमा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा आजिजत कार्यक्रममा सहिद स्तम्भमा माल्यार्पण गरेका हुन्।



    सरकारले २८ औं जनयुद्ध दिवसका अवसरमा सार्वजनिक आज सार्वजनिक बिदा दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार