Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजको मौसम : तराईमा बिहानीपख हुस्सु, अन्य क्षेत्रमा मौसम सफा

    आजको मौसम : तराईमा बिहानीपख हुस्सु, अन्य क्षेत्रमा मौसम सफा

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन् ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।



    राती प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।



    तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार