Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ल्होत्से मलको मोबाइल पसल तोडफोडमा क्षतिपूर्ति राज्यले दिनुपर्ने व्यवसायीको माग

    ल्होत्से मलको मोबाइल पसल तोडफोडमा क्षतिपूर्ति राज्यले दिनुपर्ने व्यवसायीको माग

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । काठमाडौं । मोबाइल व्यवसायीहरूले सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग सरकारसँग गरेका छन् ।

    उक्त मोबाइल पसका प्रोपाइटर अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो।



    पीडित व्यवसायीले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिए। महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।



    सीसी टीभीहरूामा पसलको सिसा र सटर तोडेरसमेत मोबाइल लुटिएको दृश्य कैद भएको र सोका आधारमा लुटेराहरू पत्ता लगाउन सजिलै सकिने उनको भनाइ छ । पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार