Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नयाँ बसपार्क घटनाबारे संसदमा गृहमन्त्रीको जवाफ माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गोंगबुमा भएको मोबाइल पसल लुटपाटको घटनाबारे गृहमन्त्रीलाई सदनलाई जानकरी गराउन माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले उक्त माग गरेका हुन्।

थापाले भने, ‘बालाजुको गोंगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो? गृहमन्त्रीलाई यो सदनमा घटनाको जानकारी गराउन माग गर्छु, सदन बेखबर बस्न मिल्दैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077