Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रज्ञा प्रतिष्ठानको कुलपतिमा राई, उपकुलपतिमा निभा

    प्रज्ञा प्रतिष्ठानको कुलपतिमा राई, उपकुलपतिमा निभा

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 711
    SHARES

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई र उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) को नाम सिफारिस भएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार ११ सदस्यीय पदाधिकारीहरूको नाम बुधबार सिसफारिस गरेको हो ।



    जसअनुसार सदस्यहरूमा मधुसुदन गिरी, कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली र धनप्रसाद सुवेदी रहेका छन् ।



    नयाँ पदाधिकारीहरूलाई प्रधानमन्त्रीले नियुक्त गरेपछि उनीहरूको शपथग्रहण हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार