Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तीन कुलपतिद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

    तीन कुलपतिद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 516
    SHARES

    काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



    यसरी शपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन् ।



    सो अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार