Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त

    प्रधानमन्त्रीको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भएका छन् ।

    स्किमा टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक समेत रहेका रायमाझीलाई १ फागुनदेखि नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।



    २० वर्षदेखी आइटीको क्षेत्रमा काम गरिरहेका उनी सुरुदेखी नै प्रचण्डको सचिवालयमा कार्यरत थिए ।



    दुई सय भन्दा बढी वेबसाइट डिजाइन र निर्माण गरेका उनी स्किमा टेक्नोलोजी प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार