Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कृषि विकास बैंकको सीईओमा गुरुङ

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिले शनिबार सीईओमा गुरुङलाई चार वर्षका लागि नियुक्त गरेको हो।

अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो।

गुरुङ लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077