Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

एजेनसी । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सहज जित हात पारेको छ ।

बार्सिलोनाले काडिजलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि सेर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले १–१ गोल गरे। रोबर्टोले खेलको ४३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गरे ।

आइतबारको जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले ८ अंकको अग्रता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077