Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत सोङ

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत सोङ

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 573
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सोङ बालुवाटारका हुन् ।

    भेटमा राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेको बुझिएको छ ।



    सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए। जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएको बताइएको छ ।



    राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार