Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

    कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 882
    SHARES

    फाइल तस्विर

    सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा प्रहरी जवान मृत भेटिएका छन् ।

    दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक गए राति २ बजेर ५६ मिनेटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको कन्चटमा गोली लागेको छ ।



    मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ ।

    घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार