Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौं । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले कांग्रेससँग छलफल भएपछि चुनावअघिको पुरानो गठबन्धन ब्यूँतिनेबारे निर्णय हुने बताए ।

'तीन दल मिलेर कसरी जाने भन्ने कुरा हो । तीन दलबीच छलफल त भइरहेकै छ । कांग्रेससँग बसेपछि टुंगिन्छ । नयाँ गठबन्धन बन्छ कि बन्दैन भन्ने भोलि थाहा हुन्छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077