Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन लण्डन जाने

    ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन लण्डन जाने

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लण्डन जाने भएका छन् । लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेका हुन् ।

    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ ।



    बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो ।

    बालेनको वैदेशिक भ्रमण गर्न मन्त्रिपरिषद्‍बाट बैठकले अनुमति दिएर स्वीकृत गर्नुपर्ने हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार