Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नयाँ बानेश्वरमा एक पुरुष मृत अवस्थामा फेला

    नयाँ बानेश्वरमा एक पुरुष मृत अवस्थामा फेला

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 363
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्।

    काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर शनिबार मृत अवस्थामा फेला परेका हुन्।



    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार