Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्रिकेट विश्वकप लिग–२ : आज पपुवा न्युगिनीसँग खेल्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दैछ ।

त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल पीएनजीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो ।

विश्वकप लिग–२ मा नेपालले विदेशी भूमिमा खेल्ने यो नै अन्तिम शृंखला हो । यसपछि नेपालले घरेलु मैदानमै अन्तिम शृंखला खेल्नेछ ।

विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा युएई र नेपालले दाबेदारी दिने प्रयास गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077