Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधवकुमार नेपाल आज सुर्खेत जाँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपाल आज (सोमबार) सुर्खेत जाने भएका छन् ।

नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सुर्खेत जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077