Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मस्को नजिकै युक्रेनको ड्रोन दुर्घटना, आक्रमणको प्रयास असफल भएको दाबी

एजेन्सी । रुसको राजधानी मस्को नजिकै युक्रेनको ड्रोन खसेको छ ।

युक्रेनले सोमबार मध्यराति मस्कोमा ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसी अधिकारीहरूले दाबी गरेका छन् ।

यद्यपि, त्यो सफल हुन नसकेको उनीहरूको दाबी छ । दुर्घटना भएको ड्रोन युक्रेनमा बनेको पाइएको छ ।

आक्रमण योजना सफल नहुँदै ड्रोन दुर्घटनामा परेकाले त्यसबाट कुनै क्षति नभएको मस्कोका गभर्नर आन्द्रेइ बोरोब्योबले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077