Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एसको सचिवालय बैठक जारी, राष्ट्रपति निर्वाचन र सरकारमा सहभागिताबारे छलफल चल्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको हो ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताईएको छ ।

त्यस्तै, राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी कांग्रेससहित आठदलीय गठबन्धनमा आबद्ध भएको एसले सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077