Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमालेमाथि चारैतिरबाट घेराबन्दी भयो : राजन भट्टराई

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतिरबाट घेराबन्दी भएको दाबी गरेका छन् ।

एमालेले सुरु गरेको 'मिसन ग्रासरुट' अभियानअन्तर्गत बुधबार बुटवलमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले देशी–विदेशी शक्तिहरू मिलेर एमालेलाई घेराबन्दीमा पार्ने प्रयास गरेको बताए ।

तर, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले एमालेलाई परास्त पार्न सकिँदैन भन्ने स्पष्ट पारेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077