Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युएईविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता,करणले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२मा यूएईविरुद्ध खेल्ने नेपालीले एक विकेट लिएको छ ।

दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत युएईविरुद्ध नेपालले सुरुमै सफलता हात पारेको हो ।

नेपाललाई पहिलो ओभरमै करण केसीले सफलता दिलाए। टस जितेर फिल्डिङ रोजेको नेपालले युएईका ओपनर मोहम्मद वासिमलाई शून्य रनमै बोल्ड गरे।

पहिलो ओभर करणले मेडन राख्दै विकेट लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077