Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पीएनजीविरूद्ध नेपालको दोस्रो सफलता,कुशल मल्लले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटका रुपमा दोस्रो विकेट लिएको हो ।

पीएनजीका सेसे बाउ १८ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएर रन आउट भए । कुशल मल्लले बलिङ गर्दा आसिफ शेखले उनलाई रनआउट गरेका हुन्।

उनले ११ रन बनाएर आउट भएका हुन्। जसमध्ये एक चौका प्रहार गरेका थिए।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077